गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्नमा जोड
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई प्रविधि र समयसापेक्ष आवश्यक स्रोतसाधनसहित परिस्कृत गर्नुपर्नेमा जोड दिनु भएको छ। आज ७०औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा...

