Aadarsh-Daily

मुख्य समाचार

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै रोयल्सको अपराजित यात्रा तोडेको छ। यस...

पाकिस्तान–अफगान सीमा झडप: चारको मृत्यु

Aadarsh Daily
पाकिस्तान र अफगानिस्तान (तालिबान) सेनाबीच सीमा क्षेत्रमा नयाँ झडप भएको छ। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन्। अफगानिस्तानको स्पिन बोल्डक क्षेत्रमा झडपका कारण...

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादव आइतबार शपथग्रहण गर्ने

Aadarsh Daily
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवको शपथग्रहण आइतबार बिहान ११ बजे हुने भएको छ। कांग्रेसका एक सांसदका अनुसार ६ दलीय गठबन्धनको सुझावअनुसार शपथग्रहणको मिति र...

हेटौंडा बजारमा अतिक्रमित संरचना हटाउँदै सडक विस्तार शुरू

Aadarsh Daily
हेटौंडा बजार क्षेत्रमा लामो समयदेखि रोकिएको सडक विस्तार अभियान आजदेखि औपचारिक रूपमा शुरू गरिएको छ। पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई फराकिलो बनाउने लक्ष्यसहित डिभिजन सडक...

निर्वाचन आयोगको राजनीतिक दललाई २० बुँदे कडाइ निर्देशन

Aadarsh Daily
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका राजनीतिक दललाई २० बुँदामा सीमित कडाइका निर्देशन जारी गरेको छ। आयोगले प्रतिनिधिसभा...

मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

Aadarsh Daily
मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। यादवले ७७ सांसदको समर्थनपत्रसहित मुख्यमन्त्री दाबी...

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार बन्ने सहमति

Aadarsh Daily
मधेस प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार बन्ने सहमति बनेपछि सात दल समेटिएको गठबन्धन अब सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ अघि बढ्ने तयारीमा...

राप्रपाकी समानुपातिक सांसद कञ्जन बिच्छा पदमुक्त

Aadarsh Daily
मधेस प्रदेशसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कञ्जन बिच्छालाई पदमुक्त गरिएको छ। प्रदेशसभा सचिवालयले बुधबार जारी गरेको सूचनामा पार्टीले छ महिनाका...

मधेशमा नयाँ सरकारबारे सात दलको बैठक निष्कर्षविहीन, कांग्रेस–लोसपा दुबै अडानमै

Aadarsh Daily
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि बसेको सात दलको संयुक्त बैठक निष्कर्षबिना टुंगिएको छ। सभाहलमै सहमति बन्न नसक्नुको मुख्य कारण भने कांग्रेस र लोकतान्त्रिक समाजवादी...

मधेशमा एमालेलाई एक महिनामै तीन ठूलो झट्का

Aadarsh Daily
मधेश प्रदेशमा नेकपा (एमाले) लगातार राजनीतिक दबाबमा परेको छ। झण्डै एक महिनाको अवधिमा पार्टीले तीनवटा महत्वपूर्ण पद—प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री—गुमाएको छ। पहिलो झट्का प्रदेश...