स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचार गरे कारबाही हुने
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसारमा लागेमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ । कतिपय स्थानीय तहका कार्यपालिका पदाधिकारी र...

