Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3817 Posts - 0 Comments

पर्सा प्रहरीले गर्‍यो चैत महिनाको प्रगति सार्वजनिक

Aadarsh Daily
जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनामा अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम र फैसला कार्यान्वयनमा प्रगति गरेको जनाएको छ। उक्त अवधिमा १५२ मुद्दा दर्ता भई १०२...

पर्सामा नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा एकैसाथ, समय बचत

Aadarsh Daily
जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता वितरणसँगै राष्ट्रिय परिचयपत्रको विवरण संकलन पनि एकैसाथ गर्ने व्यवस्था लागू गरेको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले दुवै सेवा करिब...

बहुदरमाईमा नवनिर्मित श्री बौधिमाई बिद्यालयको उद्धघाटन

Aadarsh Daily
पर्साको बहुदरमाई नगरपालिका–१ मा वडास्तरीय बजेटबाट निर्माण गरिएको श्री बौधीमाई आधारभूत विद्यालयको नयाँ भवन सम्पन्न भई उद्घाटन गरिएको छ। भवन निर्माण वडा अध्यक्ष प्रमोद प्रसाद...

पालिकासँग विद्यालय समायोजनको विवरण माग

Aadarsh Daily
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका लागि विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ । केन्द्रले...

प्रधानमन्त्री शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै

Aadarsh Daily
प्रधानमन्त्री बालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग महत्त्वपूर्ण छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको यो बैठक दिउँसो २ बजे...

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily
सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन तथा भदौ २३–२४ का घटनासम्बन्धी अध्ययनका लागि दुई छुट्टाछुट्टै समिति गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार...

भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार अनिवार्य

Aadarsh Daily
सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ ल्याइने सामानमा सरकारले नयाँ भन्सार नियम कडाइका साथ लागू गरेको छ। अब एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु ल्याउँदा अनिवार्य रूपमा...

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। बैठक सभापति गगन थापाको अध्यक्षतामा दिउँसो सवा दुई बजेबाट सुरु भएको हो। यसअघि...

दीपक खड्का थुनामै रहने, सर्वोच्चको अन्तरिम आदेश

Aadarsh Daily
नेपाली कांग्रेसका नेता दीपक खड्कालाई तत्काल थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई...

बिहारमा नेतृत्व परिवर्तन, सम्राट चौधरी मुख्यमन्त्री बने

Aadarsh Daily
भारतको बिहारमा राजनीतिक नेतृत्व परिवर्तन भएको छ। भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। राज्यपाल सैयद अता हसनैनले बिहार लोक...