एआईजी दाहाललाई सेवाबाट हटाइएकोबारे गृहको चारबुँदे धारणा सार्वजनिक
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीको सचिवालयले चारबुँदे धारणा सार्वजनिक गरेको छ। सचिवालयका अनुसार दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको...

