खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिनुभएको छ। जेनजी युवाको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै उहाँले राजीनामा दिनुभएको हो। यादवले...
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध चर्किएको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। यसअघि आक्रोशित भीडले सिंहदरबारको मूल गेटमा पनि आगो लगाएका थिए।...
भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्रीको सचिवालयले ओलीको राजीनामाको पुष्टि गरेको हो। ओलीले मंगलबार...
देशभर जेनजी युवाहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन चर्काइरहेका बेला सोमबार साँझ वीरगञ्जमा पनि प्रदर्शन तीव्र भएको छ। घण्टाघरमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री...
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ। आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो। आज...
सशस्त्र प्रहरीले बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीबाट अवैध सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी र सब–डिभिजन वन कार्यालय मधुबनको संयुक्त टोलीले शनिबार २५...
आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका...
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तेस्रो दिन समूहगत सुझावको प्रस्तुतीकरण सम्पन्न भएको छ। महाधिवेशनमा सहभागी १० वटा समूहले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन,...
लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज प्रभुको संयुक्त आयोजनामा बिरगंज महानगरपालिका–१५ मा हैजा रोगथाम र सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम...
नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ। काठमाण्डौको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो।...