भारत–चीन लिपुलेक सहमतिमा ओलीको आपत्ति : नेपाल–भारत विवादमा नजोडिने सीको जवाफ
लिपुलेक पासमार्फत द्विपक्षीय परम्परागत व्यापार गर्ने दुई छिमेकी भारत र चीनको सहमतिप्रति नेपालले प्रस्ट आपत्ति जनाएको छ । सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन...

