Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

अमेरिकाले भारतमाथि लगाएको उच्च भन्सार कर विरुद्ध अमेरिकाभित्रै विरोध

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै दुई देशबीचको सम्बन्ध चिसिएको छ । अमेरिका भित्रै भारतविरुद्ध ट्रम्पको नीतिप्रति असन्तुष्टि र...

वीरगञ्जमा हैजाको महामारी नियन्त्रणका लागि प्रदेश सरकारद्वारा औषधि र सामग्री उपलब्ध

Aadarsh Daily
मधेस प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगञ्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्रीहरू पठाएको छ । आइतबार स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र...

वीरगञ्जमा हैजा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको विशेष निर्णय

Aadarsh Daily
वीरगञ्ज महानगर क्षेत्रमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जिल्लाभरका अस्पतालहरूलाई झाडापखालाका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार गर्ने निर्देशन दिएको छ...

साउनमा १ खर्ब ६६ अर्बको वैदेशिक व्यापार, १ खर्ब १९ अर्ब घाटा

Aadarsh Daily
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा देशको वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । विभागका...

बहुदरमाईको फुलकौलमा निःशुल्क आँखा शिविर सम्पन्न

Aadarsh Daily
पर्साको बहुदरमाई नगरपालिका–७ फुलकौलमा देविमाई युवा क्लबको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब १५० जनाले आँखा परीक्षण गराउँदा २३ जनामा मोतिबिन्दु...

२ हप्ताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने ट्रम्पको चेतावनी

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र रुस र युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने चेतावनी दिनुभएको छ । ट्रम्पले यदि आउँदो दुई हप्तामा युक्रेन...

राजविराजमा लालपुर्जा माग स्थगित, नगरपालिका र सङ्घर्ष समितिबिच दुई बुँदे सहमति

Aadarsh Daily
लालपुर्जा माग गर्दै आन्दोलन घोषणा गरेका राजविराज नगरवासी पीडित सङ्घर्ष समिति र राजविराज नगरपालिका कार्यालय शुक्रबार दुई बुँदे लिखित सहमतिमा पुगेका छन्। सहमति अनुसार भदौ...

सर्वोच्चको व्याख्या : बाबु–आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह हक हुन्छ

Aadarsh Daily
सर्वोच्च अदालतले बाबु–आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह समान हक लाग्ने व्याख्या गरेको छ। न्यायाधीश नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले...

वीरगञ्जमा हैजा समुदायस्तरमै फैलियो, महानगर नियन्त्रणमा सक्रिय

Aadarsh Daily
पर्साको वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि वीरगञ्ज महानगरपालिका नियन्त्रण र रोकथाममा तिव्र गतिमा जुटेको छ। शुक्रबार राति वडा नं. १२ (मुर्ली टोल) मा...

नारायणी अस्पतालमा भर्ना भएका ८ जना पखालाका बिरामी मध्ये ५ जनामा हैजा पुष्टि

Aadarsh Daily
नारायणी अस्पतालमा झाडा–पखालाका कारण भर्ना भएका बिरामीमध्ये हालसम्म ८ जनाको परीक्षण गर्दा ५ जनामा हैजा (कोलेरा) पुष्टि भएको छ। अस्पतालका वरिष्ठ फिजिशियन डा. उदय नारायण...