अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु र ३२० घाइते
अफगानिस्तानमा शक्तिशाली भूकम्पले ठूलो जनधन क्षति गरेको छ। स्थानीय समय अनुसार गएराति मजार–ए–शरिफ नजिकैको खोल्मा क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। बीबीसीका अनुसार कम्तीमा २०...

