Aadarsh-Daily

मुख्य समाचार

इलाम पहिरोमा परि ज्यान गुमाउनेको सबैको सनाखत 

Aadarsh Daily
अविरल वर्षापछि गएको भीषण पहिरोले इलाममा ठूलो जनधन क्षति पुर्‍याएको छ। शनिबार राति विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी...

नेपाली टोली आज कतारसँग अभ्यासमा भिड्ने, विश्वकप छनोटको तयारी

Aadarsh Daily
आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट अन्तर्गत नेपाली क्रिकेट टोली आज कतारसँग अभ्यास खेल गर्दैछ। खेल ओमानमा हुनेछ। नेपालले यसअघि आफ्नो पहिलो...

बारामा टिकटक भिडियो बनाउँदा खोलामा खसेका युवक अझै अज्ञात

Aadarsh Daily
बाराको प्रसौनी गाउँपालिका–२ मा आइतबार बिहान टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेका एक युवक बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक...

वीरगन्जमा बाढी: ३ सय घर डुबानमा, ५ सयभन्दा बढी उद्धार

Aadarsh Daily
शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सिर्सिया नदीको जलस्तर बढेर वीरगन्ज महानगरका दर्जनबढी वस्तीहरूमा बाढी पसेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीका अनुसार, वडा...

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ

Aadarsh Daily
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मालाई प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको छ। शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरी...

रौतहटमा चट्याङ लागेपछि ३ को मृत्यु, प्रहरी कार्यालयमा सामानमा क्षति

Aadarsh Daily
शनिबार साँझ परेको चट्याङले रौतहट जिल्लामा तीन व्यक्तिको ज्यान लिएको छ भने इलाका प्रहरी कार्यालयमा भएको क्षतिले प्रशासनमा असर पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी...

प्राकृतिक विपद्मा परेर अहिलेसम्म ४० जनाको मृत्यु 

Aadarsh Daily
पछिल्ला दुई दिनयता देशभर विभिन्न विपद्का घटनामा परी ४० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार...

कोशी, मधेश र बागमतीमा मुसल्धारे वर्षा, केही घण्टा अझै धेरै वर्षाको सम्भावना

Aadarsh Daily
अहिले कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुलेटिन निकालेर कोशी, मधेश र...

पर्सामा वर्षा सुरु, खडेरीको मार खेपेका किसानमा खुसी

Aadarsh Daily
गएरातिदेखि लगातार वर्षा भएपछि लामो समयदेखि खडेरीको मार खेपिरहेका पर्सा जिल्लाका किसानहरू खुसी भएका छन्। असार महिनादेखि अपेक्षित वर्षा नहुँदा धान रोपाइँ गर्न नसकेका किसानहरू...

हरपतगन्जमा योजनाबद्ध आक्रमण : वृद्धा महिला र छोरा गम्भीर घाइते

Aadarsh Daily
वीरगन्ज– वीरगन्ज महानगरपालिका–२० हरपतगन्जमा सामान्य विषयलाई लिएर उत्पन्न विवाद कुटाकुटमा परिणत हुँदा एक वृद्धा महिला र उनका छोरा गम्भीर घाइते भएका छन्। स्थानीय सन्तोष माली...