Aadarsh-Daily

मुख्य समाचार

सर्वोच्चको व्याख्या : बाबु–आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह हक हुन्छ

Aadarsh Daily
सर्वोच्च अदालतले बाबु–आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह समान हक लाग्ने व्याख्या गरेको छ। न्यायाधीश नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले...

वीरगञ्जमा हैजा समुदायस्तरमै फैलियो, महानगर नियन्त्रणमा सक्रिय

Aadarsh Daily
पर्साको वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि वीरगञ्ज महानगरपालिका नियन्त्रण र रोकथाममा तिव्र गतिमा जुटेको छ। शुक्रबार राति वडा नं. १२ (मुर्ली टोल) मा...

नारायणी अस्पतालमा भर्ना भएका ८ जना पखालाका बिरामी मध्ये ५ जनामा हैजा पुष्टि

Aadarsh Daily
नारायणी अस्पतालमा झाडा–पखालाका कारण भर्ना भएका बिरामीमध्ये हालसम्म ८ जनाको परीक्षण गर्दा ५ जनामा हैजा (कोलेरा) पुष्टि भएको छ। अस्पतालका वरिष्ठ फिजिशियन डा. उदय नारायण...

वीरगञ्जमा हैजा फैलियो, स्वास्थ्य कार्यालयको सावधानी अपनाउन आग्रह

Aadarsh Daily
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित मुर्ली टोलमा हैजा (कोलेरा) फैलिएको पुष्टि भएको छ। हालसम्म उपचाररत ३० जनामध्ये १६ वर्षीय बालकसहित ३ जनामा हैजा देखिएको जिल्ला स्वास्थ्य...

मेयरसँगको टसलका कारण सरुवा भएको सिडिओ अर्यालको दाबी

Aadarsh Daily
पर्सा – पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयरसँगको *‘टसल’*का कारण आफू सरुवा भएको दाबी गरेका छन्। गृह मन्त्रालयले सरुवा गरेको निर्णयपछि...

मोबाइलमा डुबेका बालबालि : शारीरिक र मानसिक स्वास्थ्यमा असर

Aadarsh Daily
पछिल्लो समय बालबालिकामध्ये मोबाइल प्रयोगकर्ताको संख्या तीव्रगतिमा बढिरहेको छ। तर बालबालिले लामो समय मोबाइलमा बिताउँदा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको विज्ञहरूले...

पर्सामा ५४ किलोभन्दा बढी चरेस बरामद

Aadarsh Daily
पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरिया स्थित धान खेतबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ। बिशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको...

सर्वोच्चमा रिट दर्ता: ओलि नेतृत्वको सरकारलाई उपस्थित हुन निर्देशन 

Aadarsh Daily
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत लिन असफल भएपछि सरकारको वैधानिकता समाप्त भएको भन्दै दर्ता गरिएको रिटको अन्तरिम आदेशका लागि छलफल...

पर्सामा धान उत्पादन घट्ने अनुमान, किसान चिन्तित

Aadarsh Daily
यस वर्ष लामो खडेरी र ढिलो सुरु भएको मनसुनी वर्षाका कारण पर्सा जिल्लामा धान उत्पादन करिब २० प्रतिशतले घट्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र...

शिक्षक महासङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्‍याे

Aadarsh Daily
नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो...