कुलमानकाे बर्खास्तीबारे प्रधानमन्त्री– ‘राष्ट्रसेवक कर्मचारीकाे गुणदाेष टिप्पणी गर्ने स्थल सदन हाेइन’
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीकाे गुणदाेष टिप्पणी गर्ने स्थल सदन नभएकाे बताउनुभएकाे छ । प्रतिनिधिसभाकाे आजकाे बैठकमा कुलमान घिसिङको बर्खास्ती प्रकरणबारे बोल्दै प्रधानमन्त्री ओलीले...

