जबरजस्ती करणीको आरोपमा उच्च अदालत वीरगञ्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ
वीरगञ्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट...

