Aadarsh-Daily

मुख्य समाचार

मधेश प्रदेशमा नागरिक सरकार गठनको माग

Aadarsh Daily
मधेश प्रदेशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै युवाहरूले प्रदेश सभा विघटन गरी नागरिक सरकार गठन गर्न माग गरेका छन्। युवाहरूको समूहले आज प्रदेश प्रमुख सुरेन्द्र...

मेक्सिकोमा जेन–जी समूहको आन्दोलन चर्कियो, प्रदर्शनकारी र प्रहरीबीच झडप

Aadarsh Daily
मेक्सिकोमा जेन–जी समूहको विरोध चर्किएको छ। हजारौँ युवा प्रदर्शनकारी हिंसा र भ्रष्टाचारको विरोधमा सडकमा उत्रिएका छन्। हिजो मेक्सिको सिटीमा भएको विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच...

अध्यक्ष ओलीद्वारा वर्तमान सरकारमाथि प्रश्न, संसद पुनर्स्थापनालाई विकल्प घोषणा

Aadarsh Daily
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको वैधता र नेतृत्व स्पष्ट नभएको टिप्पणी गरेका छन्। आइतबार बिहान आफ्नै निवास गुण्डुमा प्रेस चौतारी नेपालको टिमसँग...

मधेश सरकार विवाद : अन्तरिम आदेशबारे आज सर्वोच्चमा महत्वपूर्ण छलफल

Aadarsh Daily
सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठनविरुद्ध दायर गरिएको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा आज आइतबार द्विपक्षीय छलफल राखेको छ। बुधबार न्यायाधीश नित्यानन्द...

पर्साका दुई महिला ४४ ग्राम ब्राउन सुगरसहित बारामा पक्राउ

Aadarsh Daily
पर्साका दुई जना महिला प्रतिबन्धित लागुऔषधसहित बारामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका–७ की ३० वर्षीया पूजा देवी र पटेर्वा सुगौली गाउँपालिकाकी ३५ वर्षीया...

वीरगञ्जमा एमालेको शक्ति प्रदर्शन

Aadarsh Daily
पर्सा – नेकपा एमाले पर्सा जिल्ला कमिटीको आयोजनामा आज वीरगञ्जमा उत्साहपूर्ण र्याली र जनप्रदर्शन सम्पन्न भएको छ। शनिवार आयोजित कार्यक्रममा पार्टीले जिल्लाको सदरमुकाममा शक्ति प्रदर्शन...

विश्वव्यापी विपद्का कारण पछिल्ला ३३ वर्षमा कृषि क्षेत्रमा ३२ खर्ब डलरको क्षति

Aadarsh Daily
पछिल्ला ३३ वर्षमा विश्वव्यापी विपद्का कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संस्था (FAO) को प्रतिवेदनअनुसार, सन् १९९१ देखि २०२३...

मधेस प्रदेशमा सुरक्षा सुदृढीकरण: संवेदनशील क्षेत्रमा गस्ती र तैनाथी बलियो बनाइने

Aadarsh Daily
मधेस प्रदेशमा शान्ति–सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा बलको तैनाथी र गस्ती व्यवस्था सुदृढ गरिने भएको छ। शनिबार जनकपुरधाममा मुख्यमन्त्री सरोज कुमार...

मतदाता नामावली अनलाइन दर्ता आजबाट खुला

Aadarsh Daily
आज शनिवारदेखि राष्ट्रिय परिचयपत्र नम्बर रहेका सेवाग्राहीले अनलाइनमार्फत् मतदाता नामावली दर्ताका लागि आवेदन दिन सक्ने भएका छन्। तर राष्ट्रिय परिचयपत्र नम्बर नभएकाले भने आज आवेदन...

दुई–तिहाई बहुमतसहित एनडीए सत्तामा, विपक्ष ३४ सिटमा सिमित

Aadarsh Daily
भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ। कुल २४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न हुँदा सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन...