बालुवाटार अगाडि गुरूङ समूहको नाराबाजी, प्रधानमन्त्री कार्कीको राजीनामा माग
जेन–जी आन्दोलनको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। मन्त्रिपरिषद् विस्तार...

