Aadarsh-Daily

मुख्य समाचार

एशिया कप टी–२०मा आज बङ्गलादेश र अफगानिस्तान आमनेसामने

Aadarsh Daily
एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान भिड्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे सुरु हुनेछ । समूह ‘बी’ अन्तर्गत हुने...

नेपाली राजनीतिमा तीन महिलाको प्रभावशाली उपस्थिति: कार्की प्रधानमन्त्री, सुमना विद्रोही, भण्डारी महान्यायाधिवक्ता”

Aadarsh Daily
काठमाडौं । आइतबार अपराह्नदेखि सामाजिक सञ्जालमा तीन महिला विशेष चर्चामा परे। भ्रष्टाचारविरुद्धको जनआन्दोलनकै बीच ७३ वर्षीया पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको ४२औं तथा पहिलो महिला प्रधानमन्त्री...

निर्वाचन आयोग आन्तरिक तयारीमा, कानुन संशोधनबिनै निर्वाचन कठिन

Aadarsh Daily
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोक्नुभएको छ । मिति सार्वजनिक भएपछि निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ...

चाडपर्वलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने आयल निगमको निर्णय

Aadarsh Daily
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धि नगरी यथावत राख्ने निर्णय गरेको छ । आसन्न चाडपर्व र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै...

जेन जी आन्दोलनमा राज्यको तारबाट मारिएका २८ जनाको शव आफन्तले बुझे

Aadarsh Daily
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा अहिलेसम्म ४६ जना मृतकको शव ल्याइएकामध्ये २८ जनाको पोस्टमार्टम सकिएको छ । फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार...

बारामा मानव आक्रमण गर्ने बाघ अझै नियन्त्रणबाहिर, तीन महिनामा ४ जनाको मृत्यु

Aadarsh Daily
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मान्छे आक्रमण गर्ने बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । तीन महिनामा बाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् । नियन्त्रणका लागि...

वीरगञ्जको निषेधाज्ञा स्थानीय प्रशासनले हटायो

Aadarsh Daily
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि वीरगञ्जमा लगाइएको निषेधाज्ञा आज सोमबारदेखि हटाइएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजक समूहले सरकारी कार्यालय,...

राष्ट्रिय शोक मनाउने गृह प्रशासनको निर्णय :राष्ट्रिय झण्डा आधा झुकाइने

Aadarsh Daily
  जेन–जी आन्दोलनमा शहीद भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गृहमन्त्रीस्तरबाट भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै यस्तो निर्णय गरेका हुन् । उनका अनुसार,...

आन्दोलनमा टेलिकम कार्यालयमा तीन करोडको क्षति

Aadarsh Daily
भदौ २४ गतेको आन्दोलनका क्रममा वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम कार्यालय तोडफोड र आगजनीको पहिलो निशाना बनेको छ । नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहका अनुसार...

कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आज

Aadarsh Daily
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आज (आइतबार) बिहान साढे ११ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले सपथ ग्रहण...