Aadarsh-Daily

मुख्य समाचार

कैलाली कारागारमा झडपपछि तनाव, अहिले पनि कैदिकै नियन्त्रणमा कारागार

Aadarsh Daily
शुक्रवार मध्यराति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपले तनाव उत्पन्न गरेको छ। घटनापछि सुरक्षाकर्मीले मृतकको शव र घाइतेहरूको उद्धार गरे पनि हिजो बिहानदेखि कैदीबन्दीहरूले कारागार भित्रबाट...

शवबाट मासु र हड्डी निकालेको आरोमा पशुपति आर्यघाटमा शव जलाउने ब्राह्मण पक्राउ

Aadarsh Daily
पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने...

अस्ट्रेलिया–दक्षिण अफ्रिका टी–२० शृङ्खला आजदेखि

Aadarsh Daily
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदैछ। पहिलो खेल अस्ट्रेलियाको डार्विनमा नेपाली समयअनुसार दिउँसो ३ बजे हुनेछ। दुवै टोलीले यो...

पोखरियामा पाँच महिनामा करिब दुई करोड ३० लाख राजस्व संकलन

Aadarsh Daily
पर्सा जिल्ला, पोखरिया — भूमिसुधार तथा मालपोत कार्यालय पोखरियाले आर्थिक वर्ष २०८१/८२ को फागुनदेखि असार मसान्तसम्मको पाँच महिनाको अवधिमा दुई करोड ३० लाख ४५ हजार...

मधेश प्रदेशमा तस्करीको साम्राज्य, आठै जिल्लामा नाका ‘खुला’

Aadarsh Daily
वीरगञ्ज — भारतसँग सीमासम्बन्धित मधेश प्रदेशका आठै जिल्लामा ठूलो मात्रामा अवैध तस्करी जारी छ। सम्बद्ध सुरक्षा निकायको मौनता र स्थानिय व्यापारीसँगको मिलेमतोका कारण यी जिल्ला...

आज रक्षाबन्धन र जनै पूर्णिमा, तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउँदै

Aadarsh Daily
हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Aadarsh Daily
सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बलरा नगरपालिका–११ वडा कार्यालयनजिकै बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो।...

कोकिनसहित त्रिभुवन विमानस्थलबाट विदेशी महिला पक्राउ

Aadarsh Daily
नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट...

भारत हुँदै खाडी जान लागेका ४० नेपाली महिला काठमाडौं फिर्ता

Aadarsh Daily
घरेलु कामदारको रूपमा खाडी मुलुक लैजाने उद्देश्यले भारत पुर्‍याइएका ४० नेपाली महिलालाई उद्धार गरी शुक्रबार काठमाडौं ल्याइएको छ। रुपन्देहीको सुनौली नाका हुँदै भारतको दिल्ली पुर्‍याइएका...

पर्सामा बाल यौन हिंसाको आरोपमा किशोर पक्राउ, अनुसन्धान जारी

Aadarsh Daily
पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–५, बिरञ्चीबर्वामा एक ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा फरार रहेका एक १४ वर्षीय किशोरलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ। जिल्ला...