वीरगन्जमा हैजा–झाडापखाला संक्रमितमध्ये १७८ जना उपचारपछि घर फर्किए, संक्रमण नियन्त्रण उन्मुख
झाडापखाला र हैजाको प्रकोप प्रभावित वीरगन्जमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्या बढ्दै गएको छ। वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार बेलुकीसम्म विभिन्न...

