पर्सा र बारामा लगातार भइरहेको वर्षाले किसानको मुहारमा खुसी ल्याएको छ भने लामो समयको गर्मी र तातो हावाबाट पीडित स्थानीयवासीले राहतको अनुभूति गरेका छन्। धान...
सुनसरी — दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन्। मृत्यु हुनेमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ...
बारा — विशेष अदालतले कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्व. प्रहलाद प्रसाद वर्णवालसहित ६ जनालाई सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा सफाइ दिएको...
पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन...
पर्सामा मंगलबार नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएको छ। मृतक राहुल तुहाराको आफन्तहरूले प्रशासन र चिकित्सकमाथि लापरवाहीको आरोप लगाउँदै अस्पताल बाहिर प्रदर्शन गरेका छन्।...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्साको बहुदरमाई नगरपालिकामा आफ्नो नयाँ पार्टी कार्यालयको उद्घाटन गरेको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला सभापति हरि पन्तले रिबीन काटेर...
खडेरीको असरले मधेस प्रदेशका आठ जिल्लामा यस वर्ष हालसम्म करिब ७७ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा...
पर्सा जिल्ला अदालतले गत आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीश माधवप्रसाद घिमिरेलाई सम्मान गरेको छ। आइतबार आयोजित अघिल्लो आवको कार्य समीक्षा, चालु आवको...
बाढी पूर्वानुमान महाशाखाले आज देशभरका ३३ जिल्लाका विभिन्न नदी–खोलामा बाढी आउन सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर,...
पर्सा जिल्ला, पोखरिया — भूमिसुधार तथा मालपोत कार्यालय पोखरियाले आर्थिक वर्ष २०८१/८२ को फागुनदेखि असार मसान्तसम्मको पाँच महिनाको अवधिमा दुई करोड ३० लाख ४५ हजार...