Aadarsh-Daily

स्थानिय

वीरगन्जमा खानेपानी संकट: मधेस प्रदेश सरकारले पठायो ८ वटा वारुणयन्त्र

Aadarsh Daily
मधेस प्रदेश सरकारले खानेपानी संकटले काकाकुल बनेको वीरगन्जवासीको पीडामा मल्हम लगाउने प्रयासस्वरूप ८ वटा वारुणयन्त्र वीरगन्जतर्फ पठाएको छ। बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा जनकपुरस्थित...

मधेश प्रदेश सरकारको बजेट विपक्षीको बहिष्कारबीच पारित

Aadarsh Daily
मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेशसभामा विपक्षी दलहरूको बहिष्कारका बीच पारित गरिएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकमा विपक्षी दलका सांसद अनुपस्थित...

अनुसन्धानकालागि सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा

Aadarsh Daily
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफनो पदबाट राजीनामा दिएका छन । उनले बिगत केही समय देखी आफनो नाम “घुसडिल”मा जोडिएर आएको कुरा...

भव्य रूपमा सुरु भयो भाथा धामको साउने मेला, हजारौँ भक्तजनको ओइरो

Aadarsh Daily
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पटेर्वा सुगौली गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर, रामभौरी भाथा धाममा साउने...

धनुषामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Aadarsh Daily
धनुषा — धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौलमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरीका ३० वर्षीय उदय राउतको ज्यान गएको...

सिरहाको औरहीबाट भारी मात्रामा गाँजासहित एक युवक पक्राउ, अन्य फरार

Aadarsh Daily
सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति २३ वर्षीय राम उदगार...

असार सकिँदा पनि मधेसमा ३३ प्रतिशत मात्रै रोपाइँ, सिँचाइ अभावले किसान चिन्तित

Aadarsh Daily
असार महिनाको अन्त्यतिर आइपुग्दा समेत मधेस प्रदेशमा धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म जम्मा ३३.७८ प्रतिशत मात्र रोपाइँ सम्पन्न...

फलामे गेटको थिचाइबाट फत्तेपुरमा ४ वर्षीय बालकको मृत्यु

Aadarsh Daily
सप्तरी — सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा फलामको गेटले थिचिँदा एक बालकको ज्यान गएको छ। बिहीबार साँझ आफ्नै घरअगाडि खेलिरहेका स्थानीय सञ्जीव कटुवालका चार वर्षीय छोरा समरजंग...

पर्साका किसान खडेरीको मारमा, धान खेती संकटमा

Aadarsh Daily
पर्साका अधिकांश क्षेत्रका किसानहरू यस वर्ष गम्भीर खडेरीको मारमा परेका छन्। आकाशे तथा भलछोपुवा पानीको भरमा धान खेती गर्दै आएका किसानहरू पर्याप्त वर्षा नहुँदा खेत...

वीरगञ्जमा सार्वजनिक शौचालयको अभाव, खुला शौच रोक्न नसकिएको गुनासो

Aadarsh Daily
वीरगञ्ज महानगरमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी र बटुवाहरू ठूलो समस्यामा परिरहेका छन्। करिब आधा दर्जन स्थानमा मात्र शौचालय उपलब्ध छन् भने ती पनि...