वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर
वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच विहिबार एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसले वीरगञ्जवासीलाई लामो समयदेखि व्याप्त खानेपानीको अभाव र गुणस्तरहीनताको समस्याबाट मुक्त गराउने...

