Aadarsh-Daily

राष्ट्रिय

माग सम्बोधनका लागि नेपाल नर्सिङ सङ्घको सरकारलाई ४८ घण्टे अल्टिमेटम

Aadarsh Daily
नेपाल नर्सिङ सङ्घले सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न चेतावनी दिएको छ। सङ्घले आन्दोलनका कार्यक्रमहरू पूर्व योजना अनुसार जारी...

खनालले एमालेसँग एकताका लागि चार सर्त अघि सार्दै, वार्ताको ढोका खुला राखे

Aadarsh Daily
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमालेसँग पार्टी एकता वा सहकार्यका लागि चार सर्त अघि सारेका छन्। खनालले स्पष्ट पार्दै भनेका छन्, “पार्टीप्रति माया–ममता...

पहुँचमा भर्ती गरिएका कर्मचारी तत्काल हटाउन प्रमको निर्देशन

Aadarsh Daily
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका...

जगन्नाथदेवल कारागारबाट फरार कैदी सुर्खेतमा लागुऔषधसहित पक्राउ

Aadarsh Daily
जेल ब्रेकपछि फरार भएका एक कैदी सुर्खेतमा लागुऔषधसहित पक्राउ परेका छन्। गत भदौ २४ गते काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार भएका ३० वर्षीय...

पर्सामा उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमा राखियो

Aadarsh Daily
पर्साको बहुदरमाई नगरपालिका–४ डोकेलाका ५५ वर्षीय महेन्द्रप्रसाद यादवको शव आर्थिक अभावका कारण वीरगञ्ज गण्डकस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालको फ्रीजमा राखिएको छ। असोज १८ गते साँझ...

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्षमाथि प्रहरी कुटपिट, व्यापारीहरूले आन्दोलन सुरु

Aadarsh Daily
धनतेरसको पूर्वसन्ध्यामा यहाँको उद्योग वाणिज्य सङ्घ र स्थानीय व्यापारीहरूले आन्दोलन सुरु गरेका छन्। अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले कुटपिट गरेको विरोधमा व्यापारीहरूले आ–आफ्नो पसलमा कालो झन्डा...

रौतहटमा बेमौसमी वर्षा र बाढीले किसानको सपना डुबायो, मेहनत खरानीमा

Aadarsh Daily
बेमौसमी वर्षा र बाढीले रौतहटका किसानको महिनौँको मेहनत एकछिनमै बगाएको छ। खेतभरी पाकेर घर भित्र्याउने तयारीमा रहेको धानबाली अहिले पानीमा डुबेर सड्ने अवस्थामा पुगेको छ।...

सर्वोच्चद्वारा ओली–लेखक विदेश भ्रमण रोकबारे अन्तरिम आदेश अस्वीकृत

Aadarsh Daily
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन...

महाधिवेशनको कार्यतालिका विवादले कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

Aadarsh Daily
पार्टीको महाधिवेशन कार्यतालिकामाथि मतभेद बढेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भई अब आइतबार दिउँसो...

बारागढी गाउँपालिकाका वडाध्यक्ष निरज साह तेलीको निधन

Aadarsh Daily
बाराको बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ। ४६ वर्षीय तेलीको उपचारका क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको उनका...