Aadarsh-Daily

राष्ट्रिय

मधेश प्रदेश सभामा असोज २८ गते बैठक, मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

Aadarsh Daily
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले असोज २८ गतेका लागि प्रदेश सभाको बैठक बोलाएका छन्। बैठक बिहान ११ बजे बस्ने सचिवालयले जानकारी दिएको छ। अल्पमतमा...

नेविसंघद्वारा मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी

Aadarsh Daily
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको...

जेनजी आन्दोलनका बेला गोली चलाउन आदेश दिएको होइनः पूर्व गृहमन्त्री रमेश लेखक

Aadarsh Daily
निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक ले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायलाई गोली चलाउन आदेश नदिएको स्पष्ट गर्नुभएको...

जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझै बेपत्ता

Aadarsh Daily
जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझैसम्म फेला पर्न सकेका छैनन्। गत भदौ २३ र २४ गते देशभर भएको आन्दोलनमा प्रहरीका...

जनकपुरमा १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा युवक पक्राउ

Aadarsh Daily
जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका २१ वर्षीय दीपक राउतलाई १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतले झापाको दमककी...

सर्लाहीको लखनदेही नदीमा बगेर किशोरको मृत्यु

Aadarsh Daily
सर्लाहीको लखनदेही नदीमा बगेर १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको छ। अन्य तीन किशोर भने सुरक्षित रूपमा बाँच्न सफल भएका छन्। मृतक ओम ठाकुर मलंगवा...

कात्तिक २० र २१ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

Aadarsh Daily
आउँदो कात्तिक २० र २१ गते देशभरका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक...

रौतहटमा चट्याङ लागेपछि ३ को मृत्यु, प्रहरी कार्यालयमा सामानमा क्षति

Aadarsh Daily
शनिबार साँझ परेको चट्याङले रौतहट जिल्लामा तीन व्यक्तिको ज्यान लिएको छ भने इलाका प्रहरी कार्यालयमा भएको क्षतिले प्रशासनमा असर पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी...

प्राकृतिक विपद्मा परेर अहिलेसम्म ४० जनाको मृत्यु 

Aadarsh Daily
पछिल्ला दुई दिनयता देशभर विभिन्न विपद्का घटनामा परी ४० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार...

मनसुन सक्रिय, असोज १७–२० सम्म उच्च सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयको आग्रह

Aadarsh Daily
प्रधानमन्त्रीको स्वकीय सचिवालयले असोज १७ देखि २० गतेसम्म मनसुनी गतिविधि तीव्र हुने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले...