Aadarsh-Daily

राष्ट्रिय

विदेशी जेलमा १ हजार १७१ नेपाली, ७ जनालाई आजीवन कारावास

Aadarsh Daily
परराष्ट्र मन्त्रालयले विश्वभरका विदेशी जेलमा १ हजार १७१ नेपाली रहेको जनाएको छ। तीमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ। संघीय संसद् सचिवालयले हालै सार्वजनिक...

असोज १७–२० सम्म अनावश्यक लामो दूरीको यात्रा नगर्न प्राधिकरणको आग्रह

Aadarsh Daily
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० सम्म देशका धेरै भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको भन्दै जनतालाई विशेष सतर्कता अपनाउन...

आज नेपाल–वेस्ट इन्डिज तेस्रो टी–२० हुँदै

Aadarsh Daily
नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा राति सवा आठ बजेबाट शुरू हुनेछ।...

जेनजी आन्दोलनमा भएको क्षतिमा ढिलाइ नगर्न सरकारलाई मानवअधिकार एलाइन्सको दबाब

Aadarsh Daily
काठमाडौं। मानवअधिकार एलाइन्सले जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिको दोषीमाथि सरकारले तत्काल कारबाही अघि बढाउन माग गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै एलाइन्सले...

२७ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणभार ९४ हजार

Aadarsh Daily
काठमाडौं । नेपालको सार्वजनिक ऋणभार २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्म कुल सार्वजनिक...

जेन–जी आन्दोलनमा ज्यान गुमाएका सुवेदीका परिवारले पाए १५ लाख रुपैयाँ राहत

Aadarsh Daily
जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी देवकुमार सुवेदीका परिवारले सरकारबाट उपलब्ध राहत रकम प्राप्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार,...

दशैंमा यात्रुको चाप : ४ छुट्टाछुट्टै सवारी दुर्घटना, ३१ जना घाइते

Aadarsh Daily
दशैंको भीडभाडबीच बीपी राजमार्ग र मदनभण्डारी राजमार्गमा सोमबार भएका चार छुट्टाछुट्टै सवारी दुर्घटनामा ३१ जना घाइते भएका छन्। बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–६ भालुखोलामा बा...

युवाहरुले ज्यान गुमाएको दुखमा यो वर्ष प्रधानमन्त्री कार्कीले टिका नलगाउने

Aadarsh Daily
प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बडादशैँको अवसरमा आज शुभकामना दिँदै उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार...

बस्नेतको दाबी : “संविधान जलाउने प्रयास, एमाले सफल हुन दिँदैन”

Aadarsh Daily
काठमाडौं — नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको आरोप लगाउँदै आफ्नो पार्टीले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्।...

चुनावको तयारी तीव्र, आयोग दलहरूसँग संवादमा

Aadarsh Daily
आगामी फागुन २१ गते हुने आमनिर्वाचनको तयारीलाई लिएर निर्वाचन आयोगले राजनीतिक दलहरूसँग संवाद सुरु गर्ने भएको छ । आयोगका अधिकारीहरूका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै...