हालै पर्साबाट गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई गृहमन्त्रालयले चितवन पठाएको छ। गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भोजपुरका सीडीओमा शिवलाल तिवारीलाई नियुक्त...
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संघीय सरकारले ल्याएको भूमि अध्यादेशको विरोधमा आज बीरगन्जमा प्रदर्शन गरेको छ। पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय...
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा राष्ट्रियसभाबाट भएको संशोधनमाथि...
प्रशासनको नेतृत्व कसले लिने भन्ने विषयको विवाद मुख्य कारण रहेको घटनाको छानबिनका लागि गठन गरिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। घटनापछि करिब ४२ घण्टासम्म कैदीबन्दीले...
सङ्घीय निजामती विधेयकमा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजकाे बैठकमा...
विद्यालय शिक्षा ऐनको मस्यौदाविरुद्ध नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलनको पहिलो चरण अन्तर्गत पर्सामा धर्ना कार्यक्रम सम्पन्न गर्दै शिक्षा विकास तथा समन्वय इकाई पर्सालाई ध्यानाकर्षणपत्र बुझाएको...
जनता समाजवादी पार्टी (जसपा) ले भूमि समस्या समाधान आयोगको काममा सहयोग गर्न आफ्ना जिल्ला संरचना र कार्यकर्तालाई निर्देशन दिएको छ। जसपाको केन्द्रीय कार्यालयले सबै जिल्ला...
गृहमन्त्री रमेश लेखकले पर्सा र बारा जिल्लाको शान्ति–सुरक्षा तथा समग्र अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग आइतबार विस्तृत छलफल गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सुरक्षा...
शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले हुवाइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र अवलोकन गरेका छन्। प्रधानमन्त्री...
लिपुलेक पासमार्फत द्विपक्षीय परम्परागत व्यापार गर्ने दुई छिमेकी भारत र चीनको सहमतिप्रति नेपालले प्रस्ट आपत्ति जनाएको छ । सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन...