मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदैछन् । यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको बेला मुस्लिम...
धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका–२३ काे बिन्धीमा युवककाे हत्याको विरोधमा प्रदर्शनमा सहभागी स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । जनकपुरधाम–भिठामोड सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयवासीलाई...
संसदीय समितिले शुक्रवार काठमाण्डाैको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आज बिहान...
रूंगटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा कानको निशुल्क शैल्यक्रिया ९अप्रेशन ०बिहिबार शिबिर सम्पन्न भएको छ।वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरी...
प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताउनुभएको छ । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार...
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । घिसिङले वारेसमार्फत हिजो बुझाउनुभएको रिट आज दर्ता भएको सर्वोच्च अदालतका...
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सबै प्रक्रिया पूरा गरी केहीबेर अघि सुरू भएको छ । बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, तथा संघ–संस्थासहितको प्रतिनिधि राखेर मतगणना...
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि सडक हुँदै संसद्मा समेत सरकारको विरोध भएको छ । सामाजिक सञ्जाल र सडकमा चर्को विरोध...
पर्सामा लागू औषध गाँजा र अफिमसहिथ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ६ भौराटारका ३३वर्षिय अमेरिका प्रसाद साह...
लामो समयदेखि बन्द रहेकाे हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थाल्ने भएको छ । उद्योग सञ्चालनका लागि मेशिन मर्मतकाे कार्य सकिएको, तत्काल...