Aadarsh-Daily

समाचार

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

Aadarsh Daily
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम...

बारामा ट्याक्टरको ठक्करबाट सेवानिवृत्त शिक्षकको मृत्यु

Aadarsh Daily
बारा — जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको संग्रामपुर घर भई हाल जीतपुरसिमरा–२...

पोखरिया बनकटवामा क्यान्सर बिरामीलाई राहत सामग्री हस्तान्तरण

Aadarsh Daily
वीरगन्ज । पर्साको पोखरिया नगरपालिका–१ बनकटवा टोलमा रहेका एक क्यान्सर पीडित बिरामीलाई खाद्यान्न सामग्री तथा कम्बल सहयोग गरिएको छ। उपकार सेवा नेपाल र लायन्स क्लब...

कांग्रेस केन्द्रीय समिति बैठक जारी, थापाको राजीनामा अस्वीकृत

Aadarsh Daily
काठमाडौं — नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा जारी रहेको छ। बैठक सभापति गगन थापा को अध्यक्षतामा बसिरहेको हो। बैठकलाई सम्बोधन...

नारायणी अस्पतालमा बेथितीबारे सांसद कानुको प्रजिअसँग छलफल

Aadarsh Daily
वीरगन्ज, पर्सा — पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु ले नारायणी अस्पताल मा देखिएको बेथितीबारे भोला दाहाल सँग छलफल गरेका छन्। मंगलबार...

आज चैती छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

Aadarsh Daily
वीरगञ्ज । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज मङ्गलवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छन्।...

मधेश आन्दोलनदेखि सत्ता यात्रासम्म : उपलब्धिभन्दा विभाजन हावी, मधेशकेन्द्रित दल अस्तित्व संकटमा

Aadarsh Daily
गोबिन्दा यादव बिरगञ्ज : नेपालको समकालीन राजनीतिक इतिहासमा २०६३ सालको मधेश आन्दोलन लाई मधेशी अधिकारको निर्णायक मोडका रूपमा लिइन्छ। दशकौंको उपेक्षापछि मधेशी समुदायले पहिचान, प्रतिनिधित्व...

विद्यार्थी अभावले थन्कियो मधेश विश्वविद्यालयको बस, लाखौँको साधन प्रयोगविहीन

Aadarsh Daily
वीरगञ्ज : प्रदेश सरकारबाट प्राप्त बस प्रयोगविहीन अवस्थामा थन्किँदा मधेश विश्वविद्यालयको व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। स्थापना कालमै प्राप्त प्रदेश २–०२–००१ स ००७८ नम्बरको बस...

मधेससहित तराईका जिल्लामा चैती छठको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न हुँदै

Aadarsh Daily
वीरगञ्ज ।  मधेससहित तराईका जिल्लामा मनाइँदै आएको चैती छठ पर्वको दोस्रो दिन आज (सोमबार) ‘खरना’ विधि श्रद्धापूर्वक सम्पन्न गरिँदैछ। आइतबारदेखि विधिवत सुरु भएको यो पर्व...

आज मिति २०८२ साल चैत ०९ गते सोमबार को राशिफल

Aadarsh Daily
आज मिति २०८२ साल चैत ०९ गते सोमबार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यलाई...