काठमाडौं । नेपाली कांग्रेस ले आज (शनिबार) देखि १५औं महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाउने भएको छ। पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले आगामी असोज...
बीरगंज– लामो समयदेखि होटल व्यवसायमा सक्रिय बुद्धिप्रसाद (हरि) पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पर्सा–१ बाट उनले पूर्वमन्त्री प्रदीप यादवलाई १४...
रौतहट – एसईई परीक्षामा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन...
पर्सा – पर्साको पोखरियास्थित मालपोत कार्यालयमा अनावश्यक प्रवेश गरी सेवाग्राही र कर्मचारीलाई हैरान पार्ने तीन बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको...
रौतहट – रौतहटमा आफैँले चलाएको ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। जिल्लाको गढिमाई नगरपालिका–७ अन्तर्गत धरमपुर–धनाडी सडकखण्डको नहरको बाटोमा दुर्घटना भएको हो। धनाडीबाट धरमपुरतर्फ जाँदै...
जनकपुरधाम – धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाडौं – नेकपा एमालेले कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’लाई पार्टीको मूल्य–मान्यता विपरीत अभिव्यक्ति दिएको भन्दै सचेत गराउने तयारी गरेको छ। आज...
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभाको पहिलो अधिवेशनलाई लक्षित गर्दै संसदीय दलको बैठक आज (बिहीबार) बोलाएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयको बहुद्देश्यीय कक्षमा...
आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले भगवान् रामका परम भक्त हनुमानको जन्मोत्सव विशेष पूजा–आराधना, भजन–कीर्तन तथा विभिन्न...
वीरगञ्ज ।पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ निवासी रामेश्वर प्रसाद कुशवाहाकी छोरी निर्मला कुशवाहा ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारमा आर्थिक अभाव देखिएको छ। निर्मलाको उपचारका...