Aadarsh-Daily

समाचार

‘सय पार’ नारा असफल भएपछि गगन थापाको राजीनामा, कांग्रेस पुनर्गठनको बहस तीव्र

Aadarsh Daily
वीरगञ्ज । नेपाली काँग्रेसका सभापति गगन थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो...

धनुषामा ५ वर्षअघि भागी विवाह गरेकी विभा महतो मृत फेला ,हत्या भएको आरोपपछि पति पक्राउ,

Aadarsh Daily
वीरगञ्ज । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। माइती पक्षले भने छोरीको हत्या भएको आरोप लगाएको छ। धनुषाको गणेशमान चारनाथ...

वीरगञ्जमा बस जाँचका क्रममा ६ लाख बढीका अवैध यौनवर्धक र गर्भनिरोधक औषधि बरामद

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्जमा बस जाँचका क्रममा बिलबिजकबिनाका करिब ६ लाख २६ हजार रुपैयाँ बराबरका यौनवर्धक तथा गर्भनिरोधक औषधि बरामद गरिएको छ। सशस्त्र प्रहरी तथा भन्सार...

पाँच यात्रु बोकेको एयर डाइनेस्टी हेलिकप्टर खोटाङमा दुर्घटनाग्रस्त, अवतरणका बेला एक जना घाइते

Aadarsh Daily
खोटाङमा एयर डाइनेस्टीको ९एन–एएफक्यू हेलिकप्टर बुधबार मध्यान्ह दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी...

रास्वपाका नवनिर्वाचित सांसदलाई अभिमुखीकरण, संसदीय अभ्यास सिकाउँदै

Aadarsh Daily
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि काठमाडौंको ग्वार्कोस्थित एक होटलमा अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु गरिएको छ। सामाजिक सञ्जालमा मात्र देखेका धेरै सांसदहरूले...

वीरगंज महानगरको कदम: लामखुट्टे नियन्त्रणका लागि फगिङ र पम्प स्प्रे दुबै प्रयोग

Aadarsh Daily
वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजदेखि एयर स्प्रे (फगिङ) मार्फत विषादी छर्न सुरु गरेको छ। महानगरपालिकाले यसअघि पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी...

दुई मोटरसाइकल ठोक्किँदा बारामा एकको मृत्यु, अवस्था तनावपूर्ण

Aadarsh Daily
बारा  । बारामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ४५...

लिचीवारि घुस प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ

Aadarsh Daily
वीरगञ्ज । कास्कीको लिचीवारि घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता ले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ। गुप्ताको निवेदन न्यायाधीशद्वय हरिप्रसाद...

जसपा नेपालका यादवद्वारा खर्च विवरण पेश, पारदर्शितामा जोड

Aadarsh Daily
वीरगञ्ज । राम नरेश प्रसाद यादव ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आफ्नो निर्वाचन खर्च विवरण पेश गरेका छन्। जनता समाजवादी पार्टी नेपाल का...

गाउँका शिक्षकदेखि संघीय सांसदसम्म: चन्देश्वर मण्डलको राजनीतिक यात्रा

Aadarsh Daily
वीरगञ्ज । चन्देश्वर मण्डल को राजनीतिक यात्रा गाउँको शिक्षकबाट सुरु भएर संघीय सांसदसम्म पुगेको छ। सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरमा २०२१ सालमा जन्मिएका मण्डलले २०३८ सालमा...