Aadarsh-Daily

समाचार

वीरगन्जमा दाेश्राे दिनपनि आरती साहकाे न्यायका लागि प्रदर्शन

Aadarsh Daily
वीरगन्ज ,१भदाैं: धनुषामा दाइजोकाे निहुँमा मारिएकी आरती साहको न्यायका लागि जनमत पार्टीका युवाहरुले वीरगन्जमा दाेश्राे दिनपनि प्रदर्शन गरेका छन् । आरती साहकाे न्यायका लागि जनमत...

गठबन्धनको सरकारले सिमित स्वार्थी तत्वहरुको पृष्ठपोषण गरेको पोखरेलको आरोप

Aadarsh Daily
 वीरगञ्ज । अहिलेको गठबन्धन सरकार सिमित स्वार्थी तत्वहरुको पृष्ठपोषकको रुपमा रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । प्रेस चौतारी पर्साले वीरगञ्जस्थित त्रिशला रेस्टुरेन्टमा...

वीरगन्ज महानगरपालिकामा जथाभावी फोहोर फ्याके लाई मुद्दा चलाइने

Aadarsh Daily
सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर...

 सखुवाप्रसौनीका अध्यक्ष यादवको चेतावनी समयमा कार्यालय नपुग्ने कर्मचारीमाथि कारबाही हुने

Aadarsh Daily
वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले समयमा कार्यालय नपुग्ने कर्मचारीहरूलाई कारबाही गर्ने भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादवले निर्धारित समय भित्र कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही...

पर्सा जिल्ला कै प्रसिद्ध भाथा धाममा विकासको प्याकेज घोषणा गर्न पहल गर्छु : सांसद गुप्ता

Aadarsh Daily
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य (सांसद) राजकुमार गुप्ताले जिल्ला कै प्रसिद्ध भाथा धाम मन्दिर पूजा अर्चना गरेका छन् । पवित्र...

आरती साहकाे न्यायका लागि वीरगन्जमा जनमत पार्टीद्वारा प्रदर्शन

Aadarsh Daily
  जनमत पार्टीले धनुषामा दाइजोकाे निहुँमा हत्या गरेकी आरती साहको न्यायका लागि वीरगन्जमा प्रदर्शन गरेका छन् । आरती साहकाे न्यायका लागि जनमत पार्टी निकट जनमत...

बि पि उध्दाननको ब्यबस्थापन कहिले हुन्छ मेयर साहेब ?

Aadarsh Daily
बिरगंजको मध्य भागमा रहेको बि पि उद्धानको जमिनको ब्यबस्थापन नहुदा जमिनको दुरुपयोग भैरहेको छ । महानगरले ब्यबस्थापन प्रति चासो नदिदा महानगरको सौन्दर्यकरनमा नै बाधा पुगेको...

युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

Aadarsh Daily
काठमाण्डाै – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नाै लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ । बुधवार काठमाण्डाैमा भएको उद्यमशील...

नेपालले भारतसंग माग्यो १ लाख टन चामल

Aadarsh Daily
काठमाडौं,३१साउनः सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ ।भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै...

मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादव द्वारा मधेश विश्वविद्यालयको स्थलगत अवलोकन तथा निरीक्षण

Aadarsh Daily
वीरगञ्ज । पर्सा जिल्लाको समृद्धिका लागि मधेश विश्वविद्यालय सार्थक साबित हुने मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले विश्वास लिएका छन् । मंगलवार...