Aadarsh-Daily

समाचार

म मन्त्री बन्दिनँ : गगन थापा

Aadarsh Daily
काठमाडौँ,२८फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । काठमाडौंमा आईतबार आर्थिक पत्रकार समाज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाटै ३ जनाको उम्मेदवारीले एमालेकी शाक्यलाई फाइदा हुने संकेत

Aadarsh Daily
वीरगञ्ज, २७ फागुन ।  उपराष्ट्रपति पदमा सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका...

मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

Aadarsh Daily
वीरगञ्ज, २८ फागुन । सडक दुर्घटनामा परी शनिबार साँझ बारामा एक जनाको ज्यान गएको छ । साँझ करिब साढे ६ बजे  बारा महागढीमाई नगरपालिका ८...

उपेन्द्रविरुद्ध तीन मधेशवादी दलको कार्यगत एकता

Aadarsh Daily
वीरगञ्ज, २८ फागुन । नेपालका तिनवटा राजनीतिक दलले मधेशकेन्द्रित जनता समाजवादी पार्टी नेपाल, (जसपा) विरुद्ध कार्यगत एकता गर्ने सहमति गरेका छन् । महन्थ ठाकुर नेतृत्वको...

तराई-मधेशमा आज होली मनाइँदै

Aadarsh Daily
वीरगञ्ज, २३ फागुन । रंगैरंगको  पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै मंगलबार तराईमा मनाइँदैछ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा...

सिद्धार्थ माध्यमिक विद्यालयमा २०५९ सालमा SLC परीक्षा पास गरेका विद्यार्थीहरुद्वारा शिक्षक लाई सम्मान कार्यक्रम सम्पन्न

Aadarsh Daily
वीरगन्ज । पर्साको बिरगंज महानगरपालिका स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा शनिबार शिक्षक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बि.स. २०५९ सालमा एस.एल.सी परीक्षा...

वीरगञ्जबाट बिराटनगर जाँदै गरेको बसको ठक्करबाट निजगढमा १ जनाको मृत्यु

Aadarsh Daily
 वीरगञ्ज, २१ फागुन ।  बारामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ बुद्ध चोकमा सवारी दुर्घटना हुँदा स्थानीय ५० वर्षीय...

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित

Aadarsh Daily
वीरगञ्ज, २१ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आइतबार समयतालिका सार्वजनिक गरेको हो । बोर्डले कक्षा...

सिद्धार्थ माविबाट २०६२ सालमा एस.एल.सी उतीर्ण विद्यार्थीको होली मिलन समारोह

Aadarsh Daily
वीरगञ्ज, २० फागुन ।  वीरगञ्जस्थित सिद्धार्थ माद्यामिक विद्यालयबाट २०६२ सालमा एस.एल.सी. उतीर्ण गरेका विद्यार्थीहरुले शनिवार होली मिलन समारोह सम्पन्न गरेका छन् । वीरगञ्जको भुटनदेवी मन्दिर परिसरमा...

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

Aadarsh Daily
वीरगन्ज,२० फागुन : वीरगन्जमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा...