Aadarsh-Daily

समाचार

माइस्थान सडकलाई लिएर परेको मुद्धामा महानगरको पक्षमा अदालतको आदेश

Aadarsh Daily
वीरगञ्ज, १८ माघ । वीरगञ्जको माइस्थान मन्दिर अगाडीको बाटोका बारेमा परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले महानगरपालिकाको पक्षमा आदेश दिएको छ । न्यायाधिसद्वय...

भारतबाट बढेर आयाे पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची

Aadarsh Daily
वीरगञ्ज, १८ माघ ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले निगमलाई...

सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

Aadarsh Daily
वीरगञ्ज, १८ माघ । नेपाल क्रिकेट सङ्घका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । पोखरामा जारी क्यानको बोर्ड बैठकले उनी विरुद्धको...

गृहमन्त्री नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

Aadarsh Daily
वीरगञ्ज, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहो¥याएको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

गोरु पर्व’ लाई अन्तर्राष्ट्रिय अवार्ड

Aadarsh Daily
वीरगञ्ज, १७ माघ । निर्देशक पुरु लम्सालद्वारा निर्देशीत वृत्तचित्र ‘गोरु पर्व’ ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । बंगलादेशको बोगुरामा आयोजीत तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र...

भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा नेपाल

Aadarsh Daily
वीरगञ्ज, १७ माघ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक आज सार्वजनिक गर्दै...

राष्ट्रिय योजना आयोगका तीन सदस्य नियुक्त

Aadarsh Daily
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अञ्जान शाक्य, सुशील ज्ञवाली र कुसेन्द्र महतलाई योजना...

ओबिसी महासंघको संगठन बिस्तार, वीरगञ्ज महानगर र बहुदरमाई नगरको अध्यक्ष चयन

Aadarsh Daily
वीरगञ्ज, १६ माघ ।  नेपाल पिछडा वर्ग (ओबिसी) महासंघले संगठन बिस्तारलाई निरन्तरता दिएको छ ।  केही दिनअघि मात्रै देवनाथ महतोको अध्यक्षतामा ओबिसी महासंघ पर्साको कार्य समिति...

शैक्षिक संस्थाको सार्वजनिक विदा कटौती गर्न विद्यार्थीहरुको माग

Aadarsh Daily
वीरगञ्ज, १६ माघ । शैक्षिक संस्थाहरुको सार्वजनिक विदा कटौती गर्न वीरगञ्जको एक विद्यालयका विद्यार्थीहरुले माग गरेका छन् । वीरगञ्जको ब्रह्मचौकस्थित ममता विद्या मन्दिरका विद्यार्थीहरुले सार्वजनिक विदा...

भारतमा प्रहरी सबइन्स्पेक्टरले गरे मन्त्रीको गोली हानेर हत्या

Aadarsh Daily
नयाँ दिल्ली । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट...