किसानका ७ बुँदे माग राख्दै जसपा पर्साद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण
वीरगञ्ज, १२ साउन । किसानहरुको समस्यामा गम्भिर हुन जनता समाजवादी पार्टी (जसपा) पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव नेतृत्वको टोलीले...

