Aadarsh-Daily

समाचार

गठबन्धनका लागि एमालेसंग पनि कुरा भइरहेको छ : महन्थ ठाकुर

Aadarsh Daily
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संघ र प्रदेशको निर्वाचनमा चुनावी गठबन्धनका लागि नेकपा एमालेसँग पनि सम्वाद भइरहेको बताएका छन् । काठमाण्डौमाा आइतबार...

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिइन राजिनामा

Aadarsh Daily
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले मन्त्री पदबाट आफूले राजिनामा दिएको जानकारी गराएकी छन् । राजिनामा...

हिन्दूवादी अगुवाहरुको बैठक समपन्न

Aadarsh Daily
वीरगञ्ज १२ असार । हिन्दूवादी अगुवाहरुको बृहत बैठक एवम् छलफल कार्यक्रम आज मधेस मीडिया हाउस काठमाडौँको अनामनगर हनुमानथानमा सम्पन भएको छ । हिन्दू परिषद् नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले...

ढलान सडकको सांसद रौनियारद्वारा निरिक्षण

Aadarsh Daily
वीरगंज -पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारको पहलमा ४ सय मिटर सडकको ढलान कार्य सम्पन्न भएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर...

सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्जनिक

Aadarsh Daily
पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्जनिक गरेको छ । नीति तथा कार्यक्रमबाट ५७ करोड ६९ लाख २१ हजार ७६ रुपैया...

पोखरिया नगरपालिकाले ल्यायो ५१ करोड ९० लाखको बजेट

Aadarsh Daily
पर्सा । पर्साको पोखरिया नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९८० को नीति तथा कार्यक्रम सफल पार्न ५१ करोड ९० लाख १४ हजारको बजेट सार्वजनिक गरेको छ...

पुर्व मेयर सरावगी सरकारी विधालयलाइ १० थान पंखा सहयोग

Aadarsh Daily
वीरगन्ज महानगरपालिकाको मेयरमा पराजित भएपनि निवर्तमान मेयर विजय कुमार सरावगीले सामाजिक सेवालाइ निरन्तरता दिइरहेका छन् । यसै क्रममा सरावगीले आफनो पहलमा वीरगन्ज महानगरपालिका वडा नम्बर...

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्यको निधन

Aadarsh Daily
वीरगञ्ज, ८ अषाढ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्यको निधन भएको छ । जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक...

मधेश सरकारले खर्च गर्न सकेन बजेट, ३५ प्रतिसत कटाउन मुस्किल

Aadarsh Daily
वीरगञ्ज, ८ अषाढ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा समेत अधिकांश विनियोजित बजेटको ३५ प्रतिशत पनि खर्च कटाउन सकेका छैन ।...

नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

Aadarsh Daily
वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । अख्तियारले यातायात व्यवस्था कार्यालय...