Aadarsh-Daily

समाचार

मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवद्वारा जसपा परित्याग

Aadarsh Daily
जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी छोडेका छन्। मधेसी दलहरूबाट मधेसको विकास र अधिकारको सुनिश्चितता सम्भव नभएको भन्दै यादवले जसपाको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई २१ वर्ष जेल सजाय, छोरा–छोरीलाई पनि कैद

Aadarsh Daily
बंगलादेशको ढाकास्थित विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचार र षड्यन्त्रसम्बन्धी ३ वटा धोखाधडी मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ। प्रत्येक मुद्दामा ७–७ वर्षको कैद...

बारा प्रहरीले चिनियाँ–मुस्लिम बालविवाह रोक्यो, ३ जना पक्राउ

Aadarsh Daily
बाराको करैयामाई गाउँपालिका–१, हरैयामा मध्यराति चिनियाँ नागरिक र मुस्लिम समुदायकी नाबालिग बालिकाबीचको बालविवाह प्रयासमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बेहुला, बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा...

मधेसका मुख्यमन्त्री यादवको नियुक्तिबारे आज सर्वोच्चले टुंगो लगाउने

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संविधानसम्मत छ कि छैन भन्ने विषयमा सर्वोच्च अदालतले आज बिहीबार अन्तिम फैसला सुनाउन लागेको छ। नेपाली कांग्रेसलगायत सात दलीय...

जसपा बागमती अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश

Aadarsh Daily
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन्। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा...

धनगढीमा बस्नेत आगमनलाई लिएर जेनजी र युवा संघबीच तनाव, एक जेनजी नेतृ घाइते

Aadarsh Daily
धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतको विरोध कार्यक्रमलाई लिएर जेनजी समूहका युवाहरू र एमाले निकट युवा संघबीच झडप भएको छ। बस्नेत धनगढी आउँदै गर्दा जेनजी...

जनकपुर बोल्ट्सले एनपीएल खेलमा आमाको नाम लेखिएको जर्सीमा खेल्ने

Aadarsh Daily
वीरगंज , मंसिर – १० जनकपुर बोल्ट्सका खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर मैदानमा उत्रने भएका...

पर्सामा मतदाता संख्या बढ्यो, १५ हजार ४५ नयाँ नाम दर्ता

Aadarsh Daily
प्रतिनिधि सभा निर्वाचन (फागुन २१) को तयारीस्वरूप पर्सा जिल्लामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएका छन्। मतदाता नामावली अद्यावधिक कार्यक्रम असोज १० देखि मंसिर...

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

Aadarsh Daily
रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मंगलबार राति करेन्ट लागेर गम्भीर घाइते भएकामा २२...

मधेस सरकारले किसानका लागि मल अनुगमनदेखि राहतसम्मका निर्णय

Aadarsh Daily
मधेस सरकारले रासायनिक मल अभाव र प्राकृतिक विपत्तिबाट farmers भोगेको क्षतिलाई ध्यानमा राख्दै सघन अनुगमन, राहत तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ। मुख्यमन्त्री...