Aadarsh-Daily

समाचार

गाजामा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७० हजार नाघ्याे

Aadarsh Daily
गाजामा इजरायलको सैन्य कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ७० हजार जना नाघेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ज्यान...

चिसो बढेसँगै वीरगन्जमा वायु प्रदूषण तीव्र

Aadarsh Daily
चिसो मौसम सुरु भएसँगै वीरगन्जमा वायु प्रदूषण तीव्र बनेपछि महानगरपालिकाले नगरवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाले आइतबार सार्वजनिक...

सप्तरीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते

Aadarsh Daily
सप्तरीको कञ्चनरूप नगरपालिकामा शनिबार एक पुरुषले आफ्नी पत्नीमा खुकुरी प्रहार गरेका छन् । वडा नम्बर १२ का ३५ वर्षीय कपिल सदाले ३० वर्षीया रुबिनादेवी सदाको...

बारामा किरण वेभरेज प्रबन्धकको हत्या आरोपमा दुई अभियुक्त समातिए

Aadarsh Daily
बाराको प्रसौनी गाउँपालिका–६ मा किरण वेभरेज प्रालिका प्रबन्धक रामकिशोर सिंहको हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति धारिलो हतियार प्रहार गरी...

जनकपुरमा अनैतिक क्रियाकलापविरुद्ध प्रदर्शन, देह व्यापार रोक्न स्थानीयको माग

Aadarsh Daily
अनैतिक यौनजन्य क्रियाकलाप रोक्न माग गर्दै जनकपुरमा स्थानीयले सडक प्रदर्शन गरेका छन्। जनकपुरको पिँडाडीचोक वरपरका केही होटल र गेस्टहाउसमा लामो समयदेखि देह व्यापार चल्दै आएको...

चुनावको सुरक्षाका लागि सेनालाई प्रधानमन्त्रीको निर्देशन

Aadarsh Daily
प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनाव शान्तिपूर्ण, सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेनालाई स्पष्ट निर्देशन दिएकी छन । भद्रकालीस्थित...

चितवनलाई ५३ रनले हराउँदै काठमान्डुकाे तेस्राे जीत

Aadarsh Daily
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गाेर्खाजले चितवन राइनाेजलाई ५३ रनले हराएकाे छ । एनपीएलमा काठमान्डुकाे याे तेस्राे जीत हाे । काठमान्डुले दिएकाे १ सय...

बाराका एकजना काठमाडौँमा पक्राउ

Aadarsh Daily
जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने युवक बारा, कलैया–२० घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने...

फतुवा–बिजयपुरमा करार कर्मचारी धर्नामा, सेवाप्रवाह ठप्प

Aadarsh Daily
रौतहटको फतुवा–बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरू म्याद नवीकरणको मागसहित १६ दिनदेखि धर्नामा छन्। करार अवधि नथपिँदा सेवाप्रवाह प्रभावित भएको भन्दै उनीहरू आन्दोलनमा रहेका हुन्। धर्नास्थलमा...

मुख्यमन्त्री सरोज यादवको नियुक्ति विवाद : सर्वोच्चमा आज पुनः सुनुवाइ

Aadarsh Daily
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथसम्बन्धी विवादमा सर्वोच्च अदालत आज पुनः सुनुवाइ गर्दैछ। हिजोको इजलासमा दुवै पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा...