Aadarsh-Daily

समाचार

सिरहामा डाँका समूहको गोली प्रहार: बुवा–छोरा गम्भीर घाइते

Aadarsh Daily
सिराहाको कल्याणपुर नगरपालिका–१२ बेलहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन्। ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार...

सिमरा विमानस्थल वरिपरि अनिश्चितकालीन कर्फ्यु आदेश जारि

Aadarsh Daily
बारा प्रशासनले सिमरा विमानस्थल आसपास अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रका अनुसार, ‘जेन-जेड’ समूहका युवाहरूको प्रदर्शन र राजनीतिक...

सिमरा विमानस्थलमा जेनजी र प्रहरीबीच झडप, एमाले नेता महेश बस्नेतको विरोध

Aadarsh Daily
बारा आउन लागेको नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा जेनजी र प्रहरीबिच झडप भएको छ । बस्नेत आज मधेस प्रदेश स्तरीय युवा जागरण...

नयाँ बसपार्कमा मध्यरातको आगलागी : जम जम ट्राभल्सका दुई बस ध्वस्त

Aadarsh Daily
वीरगंज–१६ स्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखिएका दुईवटा बसमा मध्यराति आगलागी भएको छ। मंगलबार राति करिब १२:४५ बजेतिर लागेको आगोले जम जम ट्राभल्स लेखिएका ना...

इन्टरनेट सर्भरमा समस्या आएपछि विभिन्न वेबसाइट सेवा प्रभावित

Aadarsh Daily
इन्टरनेट संरचनामा आएको प्राविधिक समस्याका कारण मंगलबार दिउँसोदेखि विभिन्न वेबसाइटहरू खुल्न नसक्ने अवस्था सिर्जना भएको छ। खासगरी क्लाउड–सुरक्षा तथा क्याम्ब्रिज सेवा प्रदायक Cloudflare को एक...

मधेस प्रदेशमा विपक्षी सात दलद्वारा प्रदेशसभा बैठक बोलाउन माग

Aadarsh Daily
मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता भएको समयमा विपक्षी सात दलका प्रदेशसभा सदस्यहरूले उपसभामुख बबिता राउतलाई भेटेर बैठक बोलाउन आग्रह गरेका...

हिमपात र शीतलहरको जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना तयार 

Aadarsh Daily
सरकारले यस वर्षको हिउँदमा हिमाली, उच्च पहाडी र तराई/मधेशका जिल्लामा सम्भावित हिमपात र शीतलहरबाट हुने जोखिम न्यूनीकरण गर्न राष्ट्रिय कार्ययोजना–२०८२ तयार गरेको छ। राष्ट्रिय विपद्...

दुर्गा प्रसाईँ पक्राउ प्रकरण : ‘अभिव्यक्ति मात्रका कारण पक्राउ नगर्न’ सरकारलाई निर्देशन

Aadarsh Daily
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।...

राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक, दुर्गा प्रसाईं ‘रिहा’ सम्बन्धी सूचना राखिएको खुलासा

Aadarsh Daily
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्दै अहिले साइट रिकभर गर्ने...

एमाले पर्साले जेन–जी आन्दोलनमा संलग्न नेताकार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने

Aadarsh Daily
नेकपा एमाले पर्साले भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा वीरगन्जमा भएको तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्न आफ्नै नेताकार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय...