मधेश प्रदेशसभाको बैठक साढे दुई महिनादेखि सञ्चालन हुन नसके पनि प्रदेशसभा सदस्यहरूको तलबभत्ता भने नियमित रूपमा भुक्तानी भइरहेको छ। प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा सांसदहरूको...
ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ का...
भारततर्फ लैजाँदै गरिएको ११० किलो ७६० ग्राम गाँजा सिरहामा सशस्त्र प्रहरीले बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पनि पक्राउ गरिएको छ।...
सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामनासहित तराई–मधेसमा जितिया पर्व मनाइँदै छ। विशेषगरी महिलाले श्रद्धापूर्वक मनाउने यस पर्वमा व्रतालुले निराहार तथा निर्जल व्रत बस्ने परम्परा छ।...
सर्पले टोकेपछि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेका २५ वर्षीय युवकको थप उपचारका लागि रेफर गरिएपछि मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका महेश यादवलाई मंगलबार...
मधेश प्रदेशमा नियमित रूपमा प्रकाशन हुने पत्रपत्रिकाको संख्यामा सप्तरी जिल्ला पहिलो स्थानमा रहेको छ भने पर्सा दोस्रोमा परेको छ। प्रेस काउन्सिल नेपालको आर्थिक वर्ष २०८२/८३...
नेपाली कांग्रेस पर्साले असोज १४ गते हुने वीरगन्ज महानगरपालिकाको विशेष नगरसभामा सहभागी नहुन आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ। जिल्ला सचिव दिवेश कुमार चौधरीले पत्रमार्फत उपप्रमुख,...
असोज १७ गतेदेखि तीन दिनसम्म देशभर ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबरलाई मौसम पूर्वानुमान महाशाखाले गलत भनेको छ। महाशाखाका अनुसार हाल त्यस्तो ठूलो...
पर्साको धोबिनी गाउँपालिकामा ६२ वर्षीया महिलाको हत्या गरी घरबाट नगद तथा गहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा...