शहीद परिवारलाई राेजगारी दिन उद्याेगी व्यवसायीलाई मन्त्री सिन्हाकाे आग्रह
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएकाे छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी...

