Aadarsh-Daily

समाचार

बस्नेतको दाबी : “संविधान जलाउने प्रयास, एमाले सफल हुन दिँदैन”

Aadarsh Daily
काठमाडौं — नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको आरोप लगाउँदै आफ्नो पार्टीले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्।...

भारत–नेपाल सीमा नाकामा फर्जी पासपोर्टसहित नाइजेरियन नागरिक पक्राउ

Aadarsh Daily
रक्सौल नाकामा आव्रजन विभागले कडाइका साथ गरेको जाँचपडतालका क्रममा एक नाइजेरियन नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार ती व्यक्ति नेपालतर्फबाट भारत प्रवेश गर्ने क्रममा शंकास्पद...

जेन–जी आन्दोलनमा कारागारबाट फरार कैदी पर्सामा पक्राउ

Aadarsh Daily
जेन–जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला कालिकामाई गाउँपालिका–५...

चुनावको तयारी तीव्र, आयोग दलहरूसँग संवादमा

Aadarsh Daily
आगामी फागुन २१ गते हुने आमनिर्वाचनको तयारीलाई लिएर निर्वाचन आयोगले राजनीतिक दलहरूसँग संवाद सुरु गर्ने भएको छ । आयोगका अधिकारीहरूका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै...

मधेस सरकारबाट कांग्रेस बाहिरियो, समर्थन फिर्ता

Aadarsh Daily
मधेस प्रदेश सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान जनकपुरमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिस कुमार सिंह नेतृत्वको सरकारलाई दिएको...

सरकारले अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक, सांसद स्वकीय सचिव सुविधा खारेज

Aadarsh Daily
सरकारले खर्च नियन्त्रण गर्ने उद्देश्यले अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबाट पारित निर्णयअनुसार तीनै तहका सरकार, संस्थान, प्रतिष्ठान र निकायका...

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

Aadarsh Daily
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल,...

कक्षा–१२ को मौका परीक्षा आजदेखि सुरु

Aadarsh Daily
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा–१२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय...

वीरगञ्जमा हैजा थप फैलिँदै, २४ घण्टामा २८ नयाँ संक्रमित

Aadarsh Daily
वीरगञ्ज महानगरपालिका आसपास फैलिएको हैजा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्ला २४ घण्टामा मात्रै २८ जना नयाँ हैजाका बिरामी फेला...

नवरात्रको आज दोस्रो दिन शक्तिपीठमा भगवती ब्रहमचारिणीको पुजा हुँदै

Aadarsh Daily
नवरात्रको आज दिन शक्तिपीठमा भगवती देवी ब्रहमचारिणीको पूजाआजा गरिँदैछ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा आज गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम...