Aadarsh-Daily

समाचार

रौतहटमा ठूलो मात्रामा गाँजा बरामद ३ सय ३४ केजी पक्राउ

Aadarsh Daily
रौतहटमा गएराति प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ। ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय...

बारागढीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको नव निर्मित भवन उद्घाटन तथा हस्तान्तरण

Aadarsh Daily
बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जैसवालले नव–निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको शनिबार एक विशेष समारोहका बीच उद्घाटन तथा हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रममा गाउँपालिकाकी...

जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माणका लागि वीरगन्ज महानगरको बजेट संशोधन

Aadarsh Daily
जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेका संरचना पुनर्निर्माण गर्न वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गर्ने निर्णय गरेको छ। शनिबार बसेको विशेष अधिवेशन...

पर्सामा भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु

Aadarsh Daily
भूमि समस्या समाधान आयोगले पर्सामा भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको छ। शनिबार सखुवा प्रसौनी गाउँपालिका–१ सथवलका ४४ जना भूमिहीन र अव्यवस्थित बसोबासीलाई...

एशिया कप टी–२० : सुपर–४ आजदेखि शुरू, पहिलो खेल श्रीलङ्का र बङ्गलादेशबीच

Aadarsh Daily
एशिया कप टी–२० क्रिकेटको सुपर–४ चरण आजदेखि शुरू हुँदैछ। सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका...

प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन : राष्ट्रपति पाैडेल

Aadarsh Daily
रूसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ । इस्टोनियाको विदेश मन्त्रालयले आफ्नो...

जेन–जी आन्दोलनबाट २० अर्ब ७० करोड बराबरको बीमा दाबी

Aadarsh Daily
केही दिनअघि भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण भौतिक संरचनामा पुगेको क्षतिको बीमा दाबी हालसम्म २० अर्ब ७० करोड रुपैयाँ नाघेको छ। नेपाल...

वीरगन्ज गोदाममा डीएपी मल भित्रिन थाल्यो, मधेशका किसानलाई केही राहत

Aadarsh Daily
जेनजी आन्दोलनका कारण रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएका कृषि सामग्री कम्पनीका डीएपी मल वीरगन्जस्थित गोदाममा भित्रिन थालेका छन्। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका...

जेन–जी आन्दोलनमा सहादत प्राप्त परिवारलाई मधेश सरकारद्वारा २.५ लाख क्षतिपूर्ति

Aadarsh Daily
भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका मधेश प्रदेशका नागरिकका परिवारलाई सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।...

राष्ट्रपति पौडेल : सरकार गठनको उपाय नभएपछि संसद् विघटन, ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने

Aadarsh Daily
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट नयाँ सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन गर्नुपरेको स्पष्ट पार्नुभएको छ। संविधान दिवसको अवसरमा शुक्रबार शीतल निवासमा आयोजित विशेष...