Aadarsh-Daily

समाचार

बारामा ५ किलो प्रतिबन्धित गाँजासहित एक युवक पक्राउ

Aadarsh Daily
बारामा प्रहरीले विशेष अभियान सञ्चालन गर्दै झण्डै ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका–१, पूर्वटोलमा आज बिहान विशेष चेकजाँचका क्रममा गाँजा बरामद...

मालपोत कार्यालयमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा

Aadarsh Daily
मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार बिहान अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु...

मन्त्रीलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साह अस्पताल भर्ना

Aadarsh Daily
खानेपानी मन्त्री प्रदीप यादवलाई मोबाइलमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको छ। साहलाई गत शनिबार...

दुई वटा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो, एक घाइते

Aadarsh Daily
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गएराति दुई वटा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा...

चीनको विजय दिवस आज : पुटिन र किमसहितको उपस्थितिमा सैन्य शक्ति प्रदर्शन

Aadarsh Daily
चीनले आज राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड आयोजना गरेको छ । परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका...

प्रतिनिधिसभा बैठक बस्दै : नागरिकता विधेयकसहितका एजेन्डामा छलफल हुने

Aadarsh Daily
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा राष्ट्रियसभाबाट भएको संशोधनमाथि...

हैजाबारे प्रश्न गरेकी किरण साहविरुद्ध मन्त्री पक्षधर महिलाहरूको प्रदर्शन

Aadarsh Daily
वीरगञ्जमा हैजा नियन्त्रणबाहिर रहेको भन्दै गुनासो गरेकी किरण साहलाई पक्राउ गरी थुनामा राखिएको घटनापछि खानेपानी मन्त्री प्रदीप यादवका पक्षधर कार्यकर्ताले उनको विरुद्धमा प्रदर्शन गरेका छन्।...

बाराका नयाँ सीडीओ पौडेलको प्रतिबद्धता : सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्राथमिकतामा

Aadarsh Daily
हालै मात्र सरुवा भई बारामा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलले जिल्लामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।...

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० जना पुग्यो

Aadarsh Daily
पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको छ ।...

कैलाली कारागार घटनामा घाइते भएका २९ कैदीबन्दी स्थानान्तरण

Aadarsh Daily
प्रशासनको नेतृत्व कसले लिने भन्ने विषयको विवाद मुख्य कारण रहेको घटनाको छानबिनका लागि गठन गरिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। घटनापछि करिब ४२ घण्टासम्म कैदीबन्दीले...