बाराका नयाँ सीडीओ पौडेलको प्रतिबद्धता : सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्राथमिकतामा
हालै मात्र सरुवा भई बारामा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलले जिल्लामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।...

