प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, संसदमा विश्वासको मत लिने
वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने निर्णय गरेका छन्। कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा...

