Aadarsh-Daily

मुख्य समाचार

रोहित पौडेलका अविजित शतकमा नेपालको साउथ अष्ट्रेलियामाथि रोमाञ्चक जित

Aadarsh Daily
कप्तान रोहित पौडेलको अविजित शतकको मद्दतमा नेपालले अष्ट्रेलियाको साउथ अष्ट्रेलिया (एसए) क्लबविरुद्धको अभ्यास एकदिवसीय खेल जितेको छ। शनिबार भएको खेलमा २४३ रनको लक्ष्य पछ्याएको नेपालले...

ट्रम्पले लगाएको कतिपय ट्यारिफ अवैध भएको अमेरिकी अदालतको फैसला

Aadarsh Daily
अमेरिकाको एउटा पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कतिपय ट्यारिफ वा अन्य देशका आयातमा लगाइएको शुल्क अवैध भएको फैसला सुनाएको छ । फैसलाले ट्रम्पले ‘पारस्परिक...

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन प्रधानमन्त्री ओलीलाई मेयर बालेनको आग्रह

Aadarsh Daily
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको भ्रमणमा लिपुलेकबारे कुरा उठाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओली आज बिहान चीन प्रस्थान गरेपछि...

प्रधानमन्त्री ओली चीन प्रस्थान

Aadarsh Daily
प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जीन पिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

जिल्ला अदालत पर्सामा फरार अभियुक्त धरौटीमा रिहा भएर कर्मचारी बनेको खुलासा

Aadarsh Daily
पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नं. २ का अनिलकुमार कुशवाहा, जो ज्यान मार्ने उद्योग मुद्दामा संलग्न भएको अभियोगमा फरार थिए, अदालतमा हाजिर भएर धरौटीमा रिहा...

सरकारी जग्गा प्लट मिलानमा करौडौंको चलखेल : नापी अधिकृतविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

Aadarsh Daily
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा करौडौंको आर्थिक चलखेल गरेको आरोपमा नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

भारत–क्यानडा कूटनीतिक सम्बन्ध सुधारका लागि नयाँ उच्चायुक्त नियुक्त

Aadarsh Daily
भारत र क्यानडाले दुवै देशमा नयाँ उच्चायुक्त नियुक्त गरेका छन्। सन् २०२३ मा भ्यानकुभरको उपनगरमा एक सिख पृथकतावादी नेताको हत्यापछि तनावग्रस्त बनेको सम्बन्धलाई सुधार्ने प्रयास...

मधेस प्रदेशमा सरोजकुमार यादव कार्यवाहक मुख्यमन्त्री नियुक्त

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्विट्जरल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई सुम्पिएको घोषणा गरेका छन्।...

तिलावे अर्गना सिँचाइ आयोजना प्रगतिशील यात्रामा: बाँध–ड्याम निर्माण सम्पन्न, कल्भर्ट अन्तिम चरणमा

Aadarsh Daily
पर्साका पर्सागढी नगरपालिकाका पूर्व नगर प्रमुख लोकनारायण यादवले तिलावे अर्गना सिँचाइ आयोजना, एकटंगा, २०७४ सालदेखि विभिन्न चुनौती र अवरोध पार गर्दै निरन्तर प्रगतिशील यात्रामा अघि...

कांग्रेस महामन्त्री गगन थापा नारायणी अस्पतालमा हैजा प्रभावितसँग भेट

Aadarsh Daily
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नारायणी अस्पताल पुगेर हैजा सङ्क्रमित बिरामीहरूको स्वास्थ्य अवस्था बुझेका छन्। शुक्रबार बिहान अस्पताल पुगेर उनले इमरजेन्सी वार्डमा...