Aadarsh-Daily

मुख्य समाचार

सिर्सिया नदीमा फोहोर फाल्ने उद्योगलाई कारबाही प्रक्रिया सुरु

Aadarsh Daily
बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया नदीमा केमिकलयुक्त फोहोरमैला मिसाउने कार्यप्रति स्थानीय प्रशासन र निकायहरूले कारबाही प्रक्रिया सुरु गरेका छन्। पटक–पटकको आग्रहपछि पनि उद्योगले फोहोर नफ्याँक्ने...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

Aadarsh Daily
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रदान हुँदै आएका सरकारी सेवासुविधा फिर्ता गरेकी छन्। उनले आज मिति (असार १८ गते) बाटै लागू हुनेगरी सबै सेवासुविधा फिर्ता गर्ने...

खेलकुद मन्त्रालयको आग्रह : “अवैध ओलम्पिक कमिटीको पछि नलाग्नू”

Aadarsh Daily
युवा तथा खेलकुद मन्त्रालयले जीवनराम श्रेष्ठ नेतृत्वको अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीको पछाडि नलाग्न सरोकारवालालाई आग्रह गरेको छ। सरकारबाट मान्यता नपाएको समितिले टोकियो एशियाली खेलकुदका...

सीमावर्ती क्षेत्र फेरि बनेन मानव बेचबिखनको अखडा, पर्साबाट एक जना पक्राउ

Aadarsh Daily
जिल्लाको सीमावर्ती क्षेत्र फेरि एकपटक मानव बेचबिखन र यौन शोषणको अखडाका रूपमा उभिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले सोमबार दिउँसो विशेष सूचनाका आधारमा मानव बेचबिखन...

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन

Aadarsh Daily
संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार...

मोटरसाइकल चोरीमा संलग्न बाराका ३ जना पक्राउ 

Aadarsh Daily
बारामा मोटरसाइकल चोरीमा संलग्न गिरोहको पर्दाफास भएको छ । इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको टोलीले चोरीमा संलग्न ३ जनालाई पक्राउ गर्दै ५ वटा मोटरसाइकल बरामद...

मिटरब्याजको चपेटामा खातुन : अदालतको आदेशमा घरबाट निकालिएपछि सडकमा जीवन

Aadarsh Daily
पर्सा — पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ की लालमुनी खातुन मिटरब्याजको पासोमा परेपछि अहिले घरविहीन बनेकी छन्। वर्षौँअघि दुई लाख रुपैयाँ ऋण लिएकी खातुनको उधारो रकम...

मधेशका ३३ पालिकामा प्रमुख–उपप्रमुखको झगडा : बजेट प्रक्रिया अलमलमा

Aadarsh Daily
मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये ३३ पालिकामा प्रमुख र उपप्रमुखबीचको आन्तरिक विवाद तथा समन्वय अभावका कारण आगामी आर्थिक वर्षका लागि नीति तथा बजेट कार्यक्रम समयमै...

सखुवाप्रसौनीमा ऐतिहासिक दिन : ६२१ सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

Aadarsh Daily
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका ६ सयभन्दा बढी भूमिहीन सुकुम्बासीहरुले अन्ततः आफ्नै नामको जग्गा निस्सा पाएका छन्। सोमबार गाउँपालिकाका वडा नं. १ र २ का गरी ६२१...

बहुदरमाई नगरपालिकामा एसईई नतिजा कमजोर, १९.५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

Aadarsh Daily
बहुदरमाई नगरपालिका, पर्सा — एसईई २०८१ को नतिजा अनुसार बहुदरमाई नगरपालिकामा समग्रमा १९.५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। नगरपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयहरूमध्ये अधिकांश...