आज ११० समानुपातिक सांसदलाई निर्वाचन आयोगद्वारा प्रमाणपत्र दिने
वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना सांसदहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गरिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका...

