बहुदरमाइ नगर पालिकाका स्वास्थ शाखा संयोजक मिश्रविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता ।
बिरगंज १५ असार पर्साको बहुदरमाइ नगर पालिकाका स्वास्थ शाखा संयोजक कौशेलेन्द्र मिश्र बिरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले गैरकानुनि रुपमा एक करोड ३० लाख ४५ हजार...

