बिरगंज महानगर पालिकामा स्वयम सेवक शिक्षक नियुक्तिमा ठुलो आर्थिक चलखेल भैरहेको खुलासा भएको छ ।
बिरगंज ३१ जेठ । बिरगंज महानगर पालिकाले सामुदायिक बिधालयको शैक्षिक सुधारको लागि भर्ना गर्न लागेको स्वयम सेवक शिक्षक नियुक्तिमा ठुलै आर्थिक चलखेल भैरहेको खुलासा भएको...

