साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमै चलाउने सरकारकाे निर्णय
सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतहरूबाटै चलाउने अधिकार दिएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को निर्णय आज बुधवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा...

